भूइँमान्छेको अग्लो कथा

– एकराज पाठक राजधानीमा चिकित्सा माफियाको अन्त्यको लागि भन्दै अनशन बसिरहेका डा.गोविन्द केसीको स्वास्थ्य बिग्रिँदै गएका समाचार नेपाली अखबारहरूमा छ्याप्छ्याप्ती आइरहँदा यता भूइँमान्छे चलचित्रको चर्चा पनि राजधानीमा कम थिएन । एकपछि अर्काे गर्दै डा.केसीको अनशन र यता यस चलचित्रको कथाबस्तुलाई जोडेर सोसियल र अन्य मिडियामा समाचार आउन थालेपछि चासो बढ्यो र त्यस चलचित्र नजर गर्नुपर्ने…