दुगड ग्रुपमाथि कारवाही चलाउने सिडियोको सरुवा

फ्रुटी सञ्चालक दुगड फरार –रोशन कार्की गुणस्तहिन पेयपदार्थ बिक्री वितरण गर्दै आएको दुगड सुमहमाथी कारबाही प्रकृया अधि बढाउने सहायक जिल्ला अधिकृतलाई जिम्मेवारीबाट हटाइएको छ ।  म्याद नाघेको म्यांगो पल्प (आँपको गुदी) प्रयोग गरी मानव स्वास्थ्यमा गम्भीर असर पार्ने फ्रुटी उत्पादन गर्दै बिक्री गर्दै आएको सोे उद्योगमा छापा मारी कारबाही अगाडी बढाएको थियो । उपभोक्ताको स्वास्थ्यलाई…