राज्य व्यवस्था समितिको बैठक बस्दै

राज्य व्यवस्था समितिको बैठक आज बस्दैछ । प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन विधेयकका बिषयमा छलफल गर्न समितिको बैठक बस्न लागेको हो । सिंहदरबारस्थित समितिको कार्यालयमा बिहान ११ बजे बस्ने बैठकमा निर्वाचन आयोगका पदाधिकारीलाई समेत बोलाइएको छ । मस्यौदालाई अन्तिम रुप दिने प्रयासमा लागेको समितिले आज आयोग पदाधिकारीसंग सुझाव लिन लागेको हो । प्रमुख निर्वाचन आयुक्त…