तीस करोड लुटाएका कपिलदेव तीस लाख उठाउन प्रशासनको शरणमा

कुनैबेला ‘लिभिङ टुगेदर’को नाताले व्यावसायिक पार्टनर बनाइएकी महिलामाथि बढ्ता विश्वास गर्दा तिसौँ करोड गुमाउने हैसियत भएका काभ्रेका कपिलदेव थापा यतिबेला उनै महिलाका भाइबाट धोका खाएर तीस लाख असुल्नका लागि प्रहरी–प्रशासनको ढोका घच्घच्याउनु पर्ने अवस्थामा पुगेका छन् । लामो समयदेखि जापानमा ब्यवसाय गर्दै आए पनि स्वदेशसँग उत्तिकै जोडिएका तथा व्यवसायिक एवम् सामाजिक क्रियाकलापलाई समानान्तर रूपले अघि…