कल्याणले किन गरे यस्तो चलखेल ?

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई अनावश्यक रूपमा सताउन सर्वोच्च अदालतका अवकाशप्राप्त प्रधानन्यायाधीश कल्याण श्रेष्ठको भूमिका रहेको रहस्योद्घाटन भएको छ । सेवानिवृत्त भइसकेपछि पनि न्यायालयको काममा अवाञ्छित चासो राख्ने व्यक्तिका रूपमा समेत चिनिएका कल्याणले आफूलाई अन्तर्राष्ट्रिय अदालतको न्यायाधीशमा सरकारले सिफारिस गरोस् भन्ने चाहेको बुझिएको छ । प्रचण्ड नेतृत्वको सरकार विस्थापित भएर एमाले नेतृत्वमा…