राष्ट्रपतिको प्रयत्न पनि असफल, खाना नखाई बाहिरिए प्रचण्ड

राष्ट्रपति विद्या भण्डारीले तीन प्रमुख दलका नेताहरूलाई एक ठाउँमा ल्याउन गर्नुभएको प्रयास एमाले अध्यक्ष केपी शर्मा ओलीको अडानका कारण असफल भएको छ । राष्ट्रपति भण्डारीले सोमबार साँझ (मङ्सिर १३ गते) तीन दलका प्रमुख नेताहरू शेरबहादुर देउवा, प्रचण्ड र केपी शर्मा ओलीलाई रात्रिभोजमा आमन्त्रण गरेर सहमतिका लागि प्रयास गर्नुभएको थियो । राष्ट्रपतिले निर्वाचन भएन भने सङ्कट…