प्रहरी चुस्त, तर ठगीका घटना बग्रेल्ती

क्यानाडा, युरोप र अमेरिकामा रोजगारीको प्रलोभन देखाउँदै आकाङ्क्षी युवालाई ठग्नेहरूको सङ्ख्या बढ्दै गएको छ । चाहेअनुसारको देशमा जान भिसा लाग्ने र रोजगारीे पनि सुनिश्चित हुनेलगायतका आश्वासन बाँडेर लाखौँ रकम असुल्ने र अलपत्र पार्ने घटनासँग सम्बन्धित उजुरी पछिल्ला दिनमा निकै बढेको प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ । क्यानाडाको नक्कली भिसा लगाई लाखौँ रकम ठगी गर्ने प्रबल…