राजदूत सिफारिसप्रति देउवाको आपत्ति

एक्काइस मुलुकका लागि सरकारले राजदूत सिफारिस गरेको सातादिन भन्दा बढी बितेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजदूत नियुक्ति र न्यायाधीश सिफारिसमा सरकारले एकलौटी गरेको आरोप लगाउनुभएको छ । प्रमुख प्रतिपक्षी दललाई नसोधी राजदूत नियुक्ति र न्यायाधिश नियुक्ति गरेको भन्दै देउवाले आपत्ति जनाउनुभएको हो । तेज–तीर्थ ट्रष्टले अक्षेत्रपाटीमा आयोजना गरेको राष्ट्रिय लोकतन्त्र शान्ति पुरस्कार तथा सम्मान…