‘शुन्य लागत’को धज्जी उडाउँदै दुई लाख असुली

सरकारले सुन्य लागतमा खाडीका ६ मुलुक र मलेशियामा नेपाली कामदार पठाउने निर्णय गरे पनि म्यानपावर कम्पनीहरुले खाडी मुलुकको लागि प्रतिव्यक्ति २ लाखसम्म असुल्ने गरेका पाइएको छ । वैदेशिक रोजगार विभाग र म्यानपावर एजेन्सीको मिलेमतोमा सरकारी निर्णय असफल बन्दै छ । नेपाल सरकार, वैदेशिक रोजगार विभागमा दर्ता कायम रहेको लाइसेन्स नंबर १६४-०५६-०५७ सन एण्ड कम्पनीले कुवेतको…