‘हावादारी’ सरकारको दिनगन्ती सुरु

‘आ बैल मुझे मार’ भूमिकामा प्रधानमन्त्री ओली उत्तर कोरियाझैँ चीनको काखमा बसेर ‘ठूला कुरा’ गर्ने प्रवृत्ति नेपालमा सत्तासीन वामपन्थी कम्युनिस्टहरूले दर्शाउन थालेका छन् । जुच्छे विचारका अनुयायी एवम् माओ त्से तुङका हितैषीहरूको आड–भरोसामा टिकेको खड्गप्रसाद ओली नेतृत्वको सरकारले सानातिना विषयमा पनि पश्चिमा र छिमेकी मित्रराष्ट्र भारतलाई भड्काउने व्यवहार गर्न थालेपछि ओलीले नेपाललाई पनि उत्तर कोरियाजस्तै…