विश्वभरका नेवार अमेरिकामा

विश्वभरका नेवारहरूको सम्मेलन अमेरिकामा हुने भएको छ । यही मार्च २५ देखि २७ तारिखसम्म अमेरिकाको बाल्टिमोरमा हुने दोस्रो वल्र्ड नेवा: कन्भेन्सनमा भाग लिन विश्वभर छरिएर रहेका नेवारहरू अमेरिकातर्फ प्रस्थान गरिरहेका छन् । नेपालबाट राप्रपा नेपालका प्रवक्ता राजाराम श्रेष्ठसहित ३० जनाको टोली अमेरिका प्रस्थान गरेको छ । प्राप्त जानकारीअनुसार विश्वभर छरिएर रहेका नेवारहरूले यस कन्भेन्सनमा आफ्नो…