अटुट साइनो योगेन्द्र र यातायातको

जयप्रकाश त्रिपाठी कर्म गर्ने तर फलको आशा नराख्ने, व्यक्तिगत लाभका लागि नभई समाज र देशकै निम्ति मरिमेट्ने, कुनै ओहोदाको अस्वाभाविक आकाङ्क्षा प्रदर्शन नगर्ने, कर्म गर्दा जे परिणाम आउँछ त्यसलाई धैर्यसाथ स्वीकार गर्दै निरन्तर कर्तव्यपथमा डटिरहने, लोभ र लाभको भासमा परेर ठाँटबाँटमा रमाउनुभन्दा इमान र स्वाभिमानका साथ उँचो शिर गरेर बाँच्ने....! चर्को महत्त्वाकाङ्क्षा, तीव्र प्रतिस्पर्धा, स्वार्थ,…