खर्बपतिको सूचीमा बिनोद चौधरी

नेपालका चर्चित उद्योगपति विनोद चौधरी फेरि पनि विश्वका धनिहरु मध्यको सूचीमा परेकाछन् । यिनी चौधरी ग्रूप अफ इन्डस्ट्रिजका मालिक हुन् । घुमुवा व्यापार गर्दै भारतकाे राजस्थानबाट काठमाडाैं अाएका चाैधरी ग्रुपका संस्थापक उद्याेपति लुनकरण दास चाैधरीका बुबाले वि.सं. १९९० सालमा काठमाडाैंकाे प्रमुख व्यापारिक केन्द्र इन्द्रचाेकमा कपडा पसल स्थापना गरेका थिए। काठमाडाैंकाे मखन टाेलमा १९९७ मा जन्मिएका…