अदालतको निर्णयले सेनालाई क्षति !

न्यायालयको एउटै निर्णयका कारण नेपाली सेनाले करिब तेह्र करोड रुपैयाँबराबरको क्षति व्यहोर्नुपर्ने अवस्था उत्पन्न भएको छ । सेनालाई अति आवश्यक पर्ने हाइइनर्जी बिस्कुट खरिद गर्न बिचौलियाबिना नै उत्पादक कम्पनीसँग गरेको सम्झौता कार्यान्वयनमा पुनरावेदन अदालतले रोक लगाएपछि सेनाले करोडौँ रुपैयाँ क्षति व्यहोर्नुपर्ने अवस्था उत्पन्न भएको हो । नेपालमा विश्व खाद्य सङ्गठनको गुणस्तर र मापदण्डअनुरूपको हाइइनर्जी बिस्कुट…