‘अनुगमन गर, उजुरी पर्दैमा छापा नमार’

:: विष्णु भण्डारी (अध्यक्ष, इक्यान ललितपुर) :: मुलुकका शिक्षित युवाहरूमा उच्च शिक्षा अध्ययनका लागि विभिन्न विकसित देशका विश्वविद्यालयको ढोका ढकढक्याउने प्रवृत्ति निरन्तर बढिरहेको छ । कोही योग्यता र आर्थिक हैसियत पुगेरै ‘अब्रोड स्टडी’को निम्ति लालायित भएका हुन्छन् भने कैयन विद्यार्थीचाहिँ पर्याप्त योग्यता–क्षमता नभए पनि जसरी हुन्छ विदेश नै गएर पढ्ने सोच पालिरहेका हुन्छन् । यसरी…