मन्त्री पुनले केन्यामा भेटे चिनियाँ कृषि उपमन्त्री

काठमाडौं । विश्व व्यापार सङ्ठनको दशौँ मन्त्रीस्तरीय सम्मेलनका क्रममा यतिबेला केन्या यात्रामा रहेका वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुनले सोही कार्यक्रममा सहभागी हुन पुगेका चीनका कृषि उपमन्त्री क्यू डोङ्ग्युसँग भेट गरेका छन् । मन्त्री पुन र चिनीया मन्त्रीबीच दुई देशबीचको व्यापार सहजीकरणका विषयमा छलफल भएको बुझिएको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएअनुसार मन्त्रीद्वयबीच दुई…