देउवा र पौडेलपछिका नेता को हुन् कांग्रेसमा ?

सभापति सुशील कोइरालाको निधनपश्चात् नेपाली कांग्रेसका तीन शीर्ष नेताहरूको सङ्ख्या घटेर ‘दुई’ हुन पुगेकोले तेस्रो नेता को हुन सक्लान् भन्ने जिज्ञाशा सर्वत्र प्रकट भएको छ । ‘हाइरार्की कन्सस’ मानिने कांग्रेसमा सर्वस्वीकार्य नेता हुन सक्नुलाई एउटा कठिनतम् कार्य मानिन्छ । दुई दशकअघि गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालापछिका नेताको रूपमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल र…