गगनलाई खुलापत्र

आदरणीय गगनदाइ जयनेपाल ! कुशल छु, कुशलताको कामना गर्दछु । देश संविधान निर्माण प्रक्रियाको उत्कर्षबिन्दुतर्फ प्रस्थान गर्दै गर्दा तपार्ईंलाई केही कुरा भन्न गइरहेको छु । म तपाईंको शुभचिन्तक भएकाले पनि यो खुलापत्र लेख्न गइरहेको हुँ भनी बुझ्दा हुन्छ । म जुन दिनदेखि नेपाली काङ्ग्रेस र यसले अवलम्बन गरेको विचारलाई बुझ्ने प्रयास गर्दै थिएँ त्यहाँदेखि नै…