प्रशासनकै आडमा कालोबजारी !

दुई महिनाभन्दा लामो समयदेखि मधेसकेन्द्रित दलको आन्दोलनका कारण नाकाबन्दी खेपिरहेका नेपाली जनता यतिबेला आफ्नै देशको प्रशासनबाट कालोबजाररूपी अर्को चरम सास्ती व्यहोर्न बाध्य भएका छन् । प्रशासनको आडमा राजधानीलगायत मुलुकभर इन्धनमा व्यापक कालोबजारी भइरहेको सर्वत्र आवाज उठिरहेको छ । जनतालाई ग्यास दिने भनेर खाली सिलिन्डर उठाएर कुपन बाँड्ने, जनताबाट उठाइएका खाली सिलिन्डर भरेर प्रशासनको आडमा पाँचतारे…