‘मन्त्री’बाट ठगिएका सञ्चारकर्मीको रामकहानी

आफूकहाँ उजुरी पर्दा सूचना विभागले फेला नपारेको तत्कालिक दलित जनजाति पार्टीका अध्यक्ष एवम् सभासद् तथा हालका मन्त्री विश्वेन्द्र पासवानलाई प्रधानमन्त्री केपी ओलीले मन्त्रीको टीको लगाइदिएपछि यस्ता व्यक्ति पनि मन्त्री बन्न सक्ने कस्तो देशको नागरिक रहेछु भनी मभित्र हुण्डरी पैदा भएको छ । वास्तवमा पासवानजस्ता लापर्वाह र उद्दण्ड प्रवृत्तिका व्यक्ति मन्त्री बन्न लायक कसरी भए, एक…