पाठकपत्र

सरकार मेडिकल माफियाको कि आमनेपालीको ? मेडिकल माफियाको कब्जाबाट मेडिकल क्षेत्रलाई जोगाउन भन्दै शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसी पाँचौँपटक आमरण अनशनमा बसेका छन् । यसअघिका अनशनका क्रममा पनि सत्याग्रही केसीले सरकारबाट माग पूरा हुने प्रशस्तै आश्वासन पाएका थिए । यदि उनले पाएको आश्वासनको थोरै अंश मात्र पनि पूरा भइदिएको भए उनको पाँचौँ अनशन…