तेस्रो नजर

पुर्खाको योगदान कुल्चनेहरूलाई हेक्का छ ? ‘साना दुःखले आज्र्याको मुलुक होइन यो त चार वर्ण छत्तीस वर्णको साझा फूलबारी हो, सबैलाई चेतना भया ।’ राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको यो उद्गार एकपटक फेरि ज्वलन्त बन्न पुगेको छ । एक–आपसमा काटमार गर्दै रहेका स–साना राज्यहरूलाई एक बनाएर नेपाल राष्ट्रको निर्माण गर्ने कार्य कति कठिन थियो भन्ने कुरा काठमाडौंको…