गत जेठ १४ गते संविधानसभा विघटन भएपश्चात् डा. बाबुराम भट्टराईले बालुवाटार नछाडेसम्म कुनै पनि वार्ता हुनै नसक्ने भन्दै आएका एमाले–काङ्गे्रसलगायतका दलका नेताहरू तीन महिना पुगेपछि अघिल्लो दिनसम्मको आफ्नै बोली बिर्सेर र सुरुक्क वार्तामा बस्न तयार भए । यी दलहरूले विगत चार वर्षदेखि वार्ता भइरहेको छ र सहमतिको नजिक पुगिएको छ अब संविधान बनिहाल्छ भन्दै नेपाली…