तेस्रोआँखा

ठेला व्यवसायीसँग प्रहरीको लाप्पा ! रुपन्देहीका सडक किनारमा ठेला व्यवसाय सञ्चालन गरेका व्यवसायीले वैकल्पिक व्यवस्था नगरी ट्राफिक प्रहरीले आफूहरूलाई हटाएकोप्रति आपत्ति प्रकट गरेका छन् । मुख्य राजमार्ग किनारमा ७५ र ८२ फुट छाडेर व्यवसाय गर्दा पनि ट्राफिक प्रहरीले अमानवीय व्यवहार गरेको उनीहरूको आरोप छ । ठेला व्यवसाय सञ्चालन गरी दैनिक गुजारा चलाउँदै आएको भए पनि…