महामन्त्रीज्यूलाई खुलापत्र

आदरणीय महामन्त्री कृष्णप्रसाद सिटौलाज्यू जयनेपाल † कुशल रही यहाँको र देशको कुशलताको कामना गर्दै काङ्गे्रसको बाह्रौँ महाधिवेशनको बुथ–प्रतिनिधिका हैसियतले र मेरो तीन पुस्तादेखि यस पार्टीमा आबद्ध रहेको परिवारको एक जिम्मेवार कार्यकर्ताको हैसियतले आदरणीय महामन्त्रीज्यूसमक्ष केही कुरा जाहेर गर्ने अनुमति माग्छु । महामन्त्रीज्यू, म आफू पनि यही पार्टीको कार्यकर्ता भएको कारण यस पार्टीभित्र गाउँ, क्षेत्र, जिल्लासम्ममा…