तपाईंको दृष्टिमा– गायक रामकृष्ण ढकाल

गायक रामकृष्ण ढकाललाई चिनाउन लामो परिचयको आवश्यकता छैन । नाम र उनको कर्म नै परिचय भइसकेको छ । आधुनिक गायनका सिद्धहस्त गायक ढकाल यतिबेला विश्वविख्यात भारतीय गायिका लत्ता मंगेश्करसँग युगल गीत गाएपछि चर्चाको चुलीमा पुगेका छन् । जुन एल्बम ‘बाँचुन्जेल’ बजारमा अब चाँडै आउँदै छ । नेपाली गायन फाँटमा सभ्य, शालीन र भद्र गायकको पहिचान…