प्रमपत्नीको कारण महानगरमा भ्रष्टाचार चरमचुलीमा

काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत केदारबहादुर अधिकारीले प्रचलित ऐन, कानुनविपरीत काठमाडौं महानगरपालिकाको काठमाडौं टावर बनाउने कामको टेन्डर गरी रित पु¥याएको नाटक गरेर अनियमित तरिकाले काठमाडौं महानगरपालिकासँग सर्वोच्चमा मुद्दा भएको ठेकेदारलाई दिन लागेको छ । यसका लागि प्रधानमन्त्री बाबुराम भट्टराईकी पत्नी हिसिला यमी र स्थानीय विकासमन्त्री नारायणकाजी श्रेष्ठको ठाडो निर्देशनले काम गरेको छ । भ्रष्टाचार र अनियमितता…