तेस्रो नजर

त्रिविमा नेताको छाप र भगवान डाक्टरको राजीनामा उपत्यकालाई सफा राख्ने भनी काठमाडौं महानगरपालिकाबाट विभिन्न होर्डिङबोर्डहरू हटाउन थालेको सुनिन्छ । यसैगरी त्रिभुवन विश्वविद्यालयअन्तर्गतका ‘राजनीतिक होर्डिङबोर्ड’ हटाउने पनि कुनै ‘पालिका’ आइदिए नेपाली जनताले कति राहत पाउँथे होलान् ! सन्दर्भ प्राध्यापक डा. भगवान कोइरालाको राजीनामा प्रकरणसँग सम्बन्धित छ । त्रिवि शिक्षण अस्पतालका कर्मचारी भएका नाताले डा. भगवान कोइरालाको…