पाठक

बद्री परेछन् मैनालीकै शरण आफू सभासद् हुँदा पीए बनाएका बद्री न्यौपानेलाई अध्यक्षका रूपमा स्वीकार गरी पूर्वसभासद् तथा चुरेभावर पार्टीका अध्यक्ष केशवप्रसाद मैनालीले पार्टी एकीकरण गर्ने भएछन् । कुनैबेला पीएका रूपमा रहेका बद्रीले पार्टीको नाम बेचेर गलत काम गरेको भन्दै मैनालीले बद्रीलाई पीएको जिम्मेवारीबाट बिदा गरेका थिए । त्यही झोंकमा पार्टीभित्रका असन्तुष्टहरूलाई उचालेर बद्रीले केशव मैनालीलाई…