भट्टराईले गरे सहजै सत्ताकब्जा

०६२/६३ को जनआन्दोलन विघटित प्रतिनिधिसभा पुनस्र्थापनामा केन्द्रित रहेको अवस्थामा राजाबाट ०६३ वैशाख ८ गते सरकार निर्माणका लागि पार्टीहरूलाई आह्वान हुँदासमेत पार्टीहरूले एउटै रटान राजासँग प्रतिनिधिसभा नै पुनस्र्थापना हुनुपर्ने भनेर माग गरिरहेका थिए । सात पार्टीको मागबमोजिम राजाबाट ०६३ वैशाख ११ गते विघटित प्रतिनिधिसभा पुनस्र्थापनाको घोषणा भएपछि तत्कालीन आन्दोलनरत सात पार्टी हर्षित भए । ततपश्चात् ठूलो…