पाठक विचार

जंगबहादुरभन्दा बलियो रेग्मी सरकार ०६४ सालमा भएको संविधानसभाको निर्वाचनले अवैधानिक तवरबाट निर्वाचनको नतिजा घोषणा र सो अवैधानिक संविधानसभाका सभासद्का सदस्यहरूको बहुमतको नाम दिँदै ०६५ जेठ १४ गते वैधानिक राजसंस्थालाई पाखा लगाएर राति १२ बजे गणतन्त्र स्थापना भएको घोषणा गरियो । जुन दिन यो मुलुकलाई गणतन्त्र घोषित गरियो त्यसैदिनदेखि नेपालको अस्मिता लुटिन सुरु भएको यथार्थता छर्लङ्ग…