‘बाबुरामको असली अनुहार’

प्रधानमन्त्री डा. बाबुराम भट्टराई चारदिने मित्रराष्ट्र भारतको औपचारिक भ्रमण गरी विभिन्न राजनीतिक भेटघाट र बिप्पा सम्झौतामा हस्ताक्षर गरी फर्केका छन् । डा. भट्टराईलाई नेपालका बहुसङ्ख्यक जनताले मन पराउँछन् भने अरू नेताभन्दा केही आशा र अपेक्षा पनि राख्दछन् । सम्भवतः उहाँप्रतिको जनताले गरेको अपेक्षा आखिर कुहिरोभित्रको काग हराएझैं हराएर गयो । आफ्नै पार्टीबाट पनि सधैं दक्षिणपन्थीको…