सशस्त्र नेतृत्वमाथि उठ्यो औंला

सम्पादकज्यू, देशमा लोकतन्त्र पुनर्बहाली भए पनि देश र जनताको सुरक्षाको जिम्मा पाएका उच्चपदस्थ व्यक्तिहरूबाटै आदिमकालमा समेत विरलै हुने बर्बरतापूर्ण घटना हुनु वास्तवमा सभ्य समाजका लागि लाजमर्दो कुरा हो । यो परिप्रेक्षमा यो घटनाबाट सशस्त्र प्रहरीको नेतृत्वमाथि नै प्रश्न उत्पन्न भएको छ । केही महिनायता सङ्गठनको साख गिराउने कार्यले यस सङ्गठनमा काम गर्ने हामी इमानदार कर्मचारी…