अन्तरआत्माबाट प्रेरित खनाललाई सलाम

अर्थसचिव रामेश्वर खनालको चर्चा छ अहिले । सत्तापक्षको मनोमानी प्रवृत्तिको विरोध गरेकाले वा उनी आफैं पनि प्रशासकीय समाजको एउटा शक्तिशाली समूहभित्र रहेकोले चर्चा भएको हो- सो विश्लेषण हुन बाँकी छ । अर्थसचिव भएदेखि नै आफूसित अरूलाई हिँडाउनुपर्छ र परिस्थितिअनुसार आफू पनि त्यही समाजअनुरूप हिँड्नुपर्छ भन्ने नीति लिएका हुन् । यही नीतिअनुरूप माओवादी र एमाले मन्त्रीसित…