सुजाता कोइरालालाई सात प्रश्न

सुडान काण्डका प्रमुख मतियार मानिएका कृष्णप्रसाद सिटौलाले नेपाली काङ्ग्रेसका नेताहरूलाई सुडान काण्डमा भएको भ्रष्टाचारबारे आफूलाई थाहै नभएको र यस सम्बन्धमा आफूकहाँ उजुरी नआएको बताउनुभएको समाचार प्रकाशित भएको पत्रपत्रिका पढेपछि केही जिज्ञासाहरू पैदा भए । मेरो विचारमा आफैं सो काण्डमा मुछिएका व्यक्तिको विरोधमा उसैकहाँँ कसले उजुरी पठाउला ? र, पठाए पनि उहाँले कति हर्ेर्नुहोला ? हेरेको…