नागपञ्ची मानिदिँदा के बिग्रन्छ ?

नागपञ्चमीको तिथिलाई हामी हिन्दूहरूले एक बेग्लै महत्त्वको दिनका रूपमा मानिआएको परम्परा सदियौं लामो छ । तर, यस संस्कारलाई अवैज्ञानिक भनी विरोध गर्ने र नमान्नेहरू पनि समाजमा भेटिन्छन् । यसरी नागपञ्चमीप्रति अनास्था दर्शाउनेहरूलाई केही बुझाद्दउनु आवश्यक छ भन्ने पङ्क्तिकार लागेको छ । र्सपको विषको उचित प्रयोग गरे, त्यो मानिसका लागि महाऔषधि भई जीवन दान मिल्ने हुन्छ…