ठगले ठगीको आरोप लगाएपछि…

'जो चोर उसैको ठूलो स्वर' भन्ने उखान नेपाली समाजमा निकै प्रचलित छ । गत २२ गते बुधबार लोकप्रिय साप्ताहिक घटना र विचारमा 'ठगीको नयाँ तरिका' शीर्षकको पाठक-पत्र पढेपछि यो उखान झन् चरितार्थ बनेको अनुभूति गरेको छु । उक्त पत्रका लेखक एम. जोशीको वास्तविक नाम मोहनकुमार जोशी हो । जोशीले 'एनटी इन्भेस्टमेन्टका निरज र र्सर्ूयले बढी…