न्याय माग्दा मिल्यो ज्यादति

न्याय माग्न जिल्ला अदालतको ढोकामा पुग्दाप्रहरीको कुर्टाई खानु परेपछि हामी अत्यन्त मर्माहित भयौँ र पत्रिकामार्फत् यो दुखेसो गर्दैछौँ । झण्डै एक महिनाअघि रातमाटे-२ की ४० वरि्षया जानुका लामिछानेको घरभित्रै चुलेसी प्रहार गरी बिभत्स हत्या गरिएको थियो । सो घटनामा संलग्न रहेको आशंकामा पीडित पक्षले किटानी जाहेरी दिएपछि पक्राउ परी अनुसन्धान चलिरहेका केही अभियुक्तहरुलाई कारबाही नगरी…