पूर्वप्रहरीको घरमै क्यासिनो

क्यासिनोमा नेपालीलाई जुवा खेल्न प्रतिबन्ध लागे पनि धुम्बाराही पीपलबोटनजिक नेपाल प्रहरीका एकजना पूर्वडीएसपी मीनप्रसाद पौडेलको पाँचतले घरमा निर्वाध रूपले मिनी क्यासिनो सञ्चालित छ । निज पौडेलले बहालमा छँदादेखि नै सञ्चालन गरिरहेको उक्त जुवाघर वर्षौंदेखि सञ्चालित छ । जुवाघरमा सयदेखि दुई सय रुपैयाँ प्वाइन्टसम्म म्यारिज खेल हुने गर्दछ । उक्त जुवा अखडामा मनोरञ्जन गर्न अवकाश प्राप्त…