खै के दिनु शुभकामना नयाँ वर्षको

केशवप्रसाद मैनाली नयाँ वर्ष आयो- क्यालेन्डर फेरियो बहानावाजहरू हौसिए- नयाँ वर्षको नाममा उत्सव मनाए बोतल रित्याए † कैयनले गीत ठानेर नयाँ वर्ष गाए नृत्य मानेर कतिपय छम्छमाए † समस्याको थाक बिर्सेर शुभकामना साटासाट गरे † मैले पनि यही भीडमा नयाँ वर्ष खोजेँ- तर भेटिनँ नयाँ कतै पुरानै छोड्न नसकी कहाँ आउँछ नयाँ वर्ष ? दुःखको…