जंगबहादुर नै ठीक रहेछन

जंगबहादुर र प्रचण्डलाई दाँजिएको देवप्रकाश त्रिपाठीको लेख पढेर सन्तुष्टि मिल्यो । मैले जंगबहादुरबारे त जानकारी राखेकै थिएँ । निरङ्कुश राणा शासनको प्रवर्तक भएका र राणाहरूको अत्याचारी प्रवृत्तिका कारण इतिहासमा एक खलपात्रका रूपमा धेरैले जंगबहादुरलाई बुझदै आएका छन् । तर, प्रचण्ड त जंगबहादुरभन्दा पनि खत्तम रहेछन् भन्ने देवप्रकाशजीको लेखबाट बुझन पाइयो । उहाँको विचारसँग म पनि…