काङ्ग्रेस जोगाउन अपिल

आगामी असोज १ गतेदेखि ५ गतेसम्म बाह्रौं महाधिवेशन हुँदै छ । यो महाधिवेशन संस्थापक नेताहरूबिना सम्पन्न हुन गइरहेको छ । ११औँ महाधिवेशनसम्म लोकतन्त्रका संस्थापक क्रान्तिपुरुष स्वर्गीय गिरिजाबाबुको नेतृत्वमा लोकतन्त्रवादी र निरङ्कुश राजतन्त्रवादीका बीचको सङ्घर्षबीच अधिवेशन जाउलाखेलको खुला मैदानमा गर्न निरङ्कुश राजतन्त्रले बाध्य पारेको थियो । सोही उद्घाटन समारोहबाट क्रान्तिनेता स्वर्गीय गिरिजाबाबुबाट 'जनता कहिले पनि जनआन्दोलनमा…