तपाईंको यो साता (राशिफल, फागुन २-८, २०७४)

मेष अधुरा कार्यहरू पूरा हुनेछन् । राजनीतिक कार्यमा सफलता मिल्नेछ । राष्ट्रिय भावनाको विकास हुनेछ । मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । यो साताका लागि शुभअङ्क १, ५ र शुभरङ सेतो वा रातो हो । कुनै शुभकर्म…