प्रतिनिधिसभा सदस्यले जग्गा प्लटिङ गरी बेच्न नपाएपछि…

रुपन्देही । नेपालमा खेतियोग्य जमिन प्लटिङ गरी घडेरी बनाएर बेच्ने चलन धेरै पहिलेदेखि नै रहेको छ । किसानलाई केही रुपैयाँ दिएर खेत किन्छन् र त्यसलाई माटो पट्टाएर भारी मुल्यमा बेच्ने गर्छन् जग्गा ब्यापारीहरु । नेपाल सरकारले करिव एक वर्ष अगाडि देखि जग्गा जमिनको कित्ताकाट रोकेको थियो । जसको कारण जग्गा ब्यापारीको प्लटिङ गर्ने कार्य नै…