सिड्नीवासी नेपालीले यसरी सम्झिए बडामहाराज पृथ्वीनारायणलाई

- राजन घिमिरे, सिड्नी श्री ५ बडामहाराज पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा विशेष कार्यक्रमको आयोजना गरेर सिड्नी (अस्ट्रेलिया)वासी नेपालीले बडामहाराजाको योगदानको स्मरण गरेका छन् । पुस २७ गते सिड्नीको रगडेलमा जम्मा भएर आयोजना गरिएको कार्यक्रममा सिड्नीवासी नेपालीहरूले पृथ्वीनारायणको योगदान र सोचको सबैले ऐतिहासिक मूल्यांकनसहित प्रशंसा गर्नुपर्ने धारणा राखे । 'हामीहरूले आफ्ना भावाी…