कति बन्छौ गोटी ? कति गर्छौ बलात्कार ??

(डा. युवराज सङ्ग्रौला, फेसबुकमा) देशलाई ४० अर्बको निर्वाचन र त्यसका आडमा गरिएको भ्रष्टाचारले त डसेकै छ । निर्वाचनको परिणाम नै प्रकाशित नगरी लोकतन्त्र र राष्ट्रको स्वाधीनतामाथि खुलेआम खेल हुन थालेको छ । यस्तो अवस्थामा केही कुरा कथित ठूला–साना नेताले बुझुन् । १. के अहिले प्रदेशको राजधानीका लागि लड्ने बेला हो ? देशलाई विभाजित गर्ने बेला…