ब्यापार मेलामा कुस्ती प्रतियोगिता

नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बुटवलले आयजना गरेको दोस्रो राष्ट्रिय औधोगिक प्रदर्शनी कृषि ब्यापार तथा पर्यटन प्रबद्र्धन २०७४ मा मंगलबादेखि कुस्ती प्रतियोगिता शुरु भएको छ । कुस्ती शुरु भएपछि मेलामा थप रौनक बढेको छ । दर्शकहरु कुस्ती हेर्न झुम्मीएका देखिन्थे । मंगलबार भएको कुस्ती प्रतियोगितामा पाँच जोडी पहलमानले प्रतिस्पर्धा गरेका गरे । भारत हरियाणाका गामा…