हुन्डीको कारोरबार रोक्न सरकार असफल

रोशन कार्की विदेश वा स्वदेशबाट लामो समयदेखि चल्दै आएको हुण्डीबाट हुने कारोबारलाई रोक्न सरकारले जति नयाँ योजना ल्याएपनि नियन्त्रण गर्न भने असफल भएको छ । विदेशबाट नेपालीहरुका लागि छिटो र सजिलो तरिकाले पैसा पठाउने पहिलो माध्यम हुन्डीलाई बनाएपछि नेपालबाट आउने जानेले यस अबैध कार्यलाई व्यवसायनै बनाएर काम गरेकै कारण हुन्डी कारोबार नियन्त्रणभन्दा बाहिर गएको हो…