कृषीमा अपेक्षाकृत बिकास हुन सकेन : घरेलु महासंघ

नेपाल घरेलु तथा साना उद्योग महासंघका बस्तुगत उपाध्यक्ष मोहन कटुवालले नेपालमा कृषीको प्रसस्त सम्भावना हुंदाहुदै पनि अन्य मुलुकहरुले जस्तो प्रगती गर्न नसकेको बिगतका बर्षमा नेपालबाट कृषी उत्पादनहरु भारत लगायत बिभिन्न मुलुकमा निर्यात गर्ने गरेकोमा हालका दिनमा अन्य मुलुकबाट कृषीजन्य उत्पादनहरु आयात गरि परनिर्भता बढेको बताएका थिए । लाओसको राजधानी भियन्तानमा सन्चालित कृषि व्यवसायिक उद्यमहरूको स्थिरता…