वीरगञ्ज । नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशांक कोइरालाले मधेशका पहिचान, पहुँच र प्रतिनिधित्व नेपाली काग्रेसले मात्र दिन सक्ने बताएका छन् । वीरगञ्ज महानगरपालिकाको वडा नं १० मा आयोजित चुनावी सभामा कांग्रेस महामन्त्री डा. कोइरालाले भने– ‘माओवादी र मधेशी दलहरू नेपाली कांग्रेसको पुच्छर समाएर मात्र बैतरणी पार गर्न सक्छन्, एक्लै पार गर्ने हैसियत छैन ।’ एमालेप्रति…